पर्यटन पूर्वाधार र प्राकृतिक सम्पदा उपयोगका कानुनी जटिलता हटाउनेबारे कानुन मन्त्रालयमा छलफल
१० मंसिर, काठमाडौं । सरकारका ७ जना मन्त्रीसहित उच्च अधिकारीहरूबीच अन्तर मन्त्रालयगत बैठक बसेको छ । पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन तथा प्राकृतिक सम्पदाको दिगो उपयोगमा देखिएका कानुनी र प्रक्रियागत जटिलता हटाउनेबारे सो बैठकमा छलफल भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुन मन्त्री सोबिता गौतमको पहलमा बैठक बसेको थियो । बैठकले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →