THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 22 August 2026
SF
सेतोपाटी

प्रकृतिले आफै सजाएको स्वर्ग

चारैतिर फैलिएका विशाल पाटन, हरियालीले ढाकिएका डाँडाकाँडा, ठाउँ–ठाउँमा फुलेका रंगीचंगी फूल, चिसो हावाको स्पर्श र आकाशसँग नजिक देखिने हिमाली भू–दृश्यले बडिमालिकालाई अनुपम बनाएका छन्।

प्रदीप गिरीको स्मृतिमा नेपाली कांग्रेसद्वारा ‘फेलोसिप’ र निबन्ध पुरस्कार घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कारको घोषणा गरेको छ...

चुनावअघि संगठन कस्ने रणनीतिमा रास्वपा

रास्वपाले निर्वाचनलाई केवल उम्मेदवार घोषणा गर्ने प्रक्रियाका रूपमा नभई केन्द्रीय नेतृत्वलाई स्थानीय तहसम्म पुर्‍याएर संगठन र मतदाता दुवैसँग प्रत्यक्ष जोडिने अभियानका रूपमा अघि बढाउन...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

६ भदौ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।...

SF

बेइजिङमा उभिएको नेपाली कला

बेइजिङको व्यस्त सडक छाडेर अग्लो रातो पर्खालभित्र प्रवेश गर्नेबित्तिकै लाग्छ — 'म चीनमा होइन, लुम्बिनी वा काठमाडौँको कुनै प्राचीन गुम्बामा आइपुगेँ।'

खेत लगिसक्यो, घर छाडेर विस्थापित

पहिरोले करिब २५ रोपनीमा लगाइएको मकैसहितको खेतमा क्षति पुर्‍याएको छ । पहिरोका कारण रातापानीका सात परिवार पूर्णरूपमा विस्थापित भइसकेका छन् ।

सक्नेलाई पन्छाएर नसक्नेलाई जिम्मेवारी दियौ, त्यसैले तदर्थवादमा छ विश्वविद्यालय

विश्वविद्यालय स्थापनाको उद्देश्य र प्रस्तावनामै– राष्ट्रिय विकासमा दक्ष जनशक्ति आपूर्तिलाई सुनिश्चित तुल्याउन उल्लेख छ । प्रतिस्पर्धाका आधारमा गुणस्तर अभिवृद्धि गर्दै प्राज्ञिक वातावरण मर्यादित र...

सिडियोको चरम लापरबाहीले बालिका गरिमा चौधरीको हत्या भयो :  रन्जु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाले बाराका सुरक्षा प्रमुखहरूलाई निलम्बन गरेर गरिमा चौधरी प्रकरणमा अनुसन्धान गर्नुपर्ने माग गरेको छ ।...

ब्याटिङ चल्न नसक्दा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एन्ड टी–२० सिरिज’ अन्तर्गत आफ्नो खेलमा नेपाल बंगलादेश हाई पर्फर्मेन्स (एचपी) ११ सँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको छ।...

चर्चित अमेरिकी गायिका जेसिका लिन नेपाल आउँदै

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कला तथा संगीत दूत कार्यक्रमअन्तर्गत उनी नेपाली कलाकारहरूसँग सहकार्य गर्न र प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउन लागेको जानकारी गराएको हो।...

SF

हिजो राजतन्त्र मुख्य शत्रु थियो, आज रास्वपा- झलनाथ खनाल

नेता खनालले रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाए।

गृहमन्त्रीसँग वार्ता गर्न भन्दै गरिमाका आमा–बुवालाई काठमाडौं लगियो

शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो ।

एनभीएलको ट्रफी भोलि सार्वजनिक हुँदै, यी तीन ठाउँमा प्रदर्शनी गरिने

काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी सार्वजनिक गरिने भएको छ । एनभीएलले भोलि आइतबार ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय गरेको हो...

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

५ भदौ, स्याङ्जा । स्याङ्जा जिल्लामै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकाबाट औपचारिक रूपमा करदाता सेवा सञ्चालनमा आएको छ । गाउँपालिकामै सेवा उपलब्ध हुन थालेपछि अब स्थानीय...

‘जम्बो’ कमिटीले कम्युनिस्ट पार्टी बलियो हुँदैन : पम्फा भुसाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठुला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टि जनाएकी छन्। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको एकता...

काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण

६ भदौ, काठमाडौं । काठमाडौं महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ ।...

टप एन्ड टी–२० : नेपाल ‘ए’को लगातार दोस्रो हार

काठमाडौँ । अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल ‘ए’ बङ्गलादेश हाइ परफरमेन्स (एचपी) सँग ९ विकेटले पराजित भएको छ । योसँगै नेपाल...

अब स्वास्थ्य संस्था र आपूर्ति केन्द्रमा ‘बायोमेडिकल इकाइ’ गठन गर्नुपर्ने

काठमाडौँ । स्वास्थ्य संस्थाहरूमा रहेका बायोमेडिकल उपकरणहरूको चुस्त मर्मत–सम्भारका लागि स्वास्थ्य संस्था र आपूर्ति केन्द्रहरूमा ‘बायोमेडिकल इकाइ’ गठन गरिने भएको छ । स्वास्थ्य तथा...

भाडा तिर्न नसकेपछि डोजर चलेकै ठाउँमा फर्किए सुकुम्बासी

घर भत्काइयो, बस्ती हटाइयो, बस्ने ठाउँ खोज्न भनियो। तर, न सरकारले जग्गा दियो, न अस्थायी आवासको व्यवस्था गर्‍यो। घरभाडा तिर्न नसकेपछि कोहलपुर–११ शान्तिनगरका विस्थापित...

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आज...

बालेन सरकार, तिमीलाई छुट छैन

नेपालमा परिवर्तनका लागि धेरै आन्दोलन भए । संघर्ष र क्रान्ति पनि धेरै भए । नेपालीले आफ्नो जीवनसमेत बलिदान गरे । व्यवस्था, सरकार, राजनीतिक दल...

SF

हिउँ मुनिको न्यानो हात

'तिमीले मेरो जीवन बचायौ।' मैले तिम्रो ऋण त यो जीवनमा तिर्न सक्दिनँ होला।'

SF

नेकपा पुनर्गठन नगरी हुँदैन, नेतृत्वमा युवा ल्याउनुपर्छ– झलनाथ खनाल

'नेकपालाई पुनर्गठन नगरी हुँदैन। रूपान्तरण नगरी हँदैन। हामी नेतृत्व गर्छौं युवाहरू भनेर उठ्नुपर्‍यो, हामी प्रशिक्षण गर्छौं,' उनले भने।

अग्रगामी मोर्चाको बागमती प्रदेशस्तरीय भेला असोज १० गते

काठमाडौँ । अग्रगामी मोर्चा बागमती प्रदेश समन्वय समितिको प्रदेशस्तरीय भेला असोज १० गते गर्ने निर्णय गरिएको छ । शनिबार बसेको समन्वय समितिको विशेष बैठकले...

टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

६ भदौ, काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपालको ए टोली बंगलादेश...

test

test