१० खेलाडीमा सीमित चेकियामाथि इंग्ल्यान्डको २–० को जित
काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा इंग्ल्यान्डले चेकियालाई २–० गोल अन्तरले पराजित गरेको छ । समूह ‘सी’ को दोस्रो खेलमा इंग्ल्यान्डलाई जित दिलाउन एन्थोनी गोर्डन र ह्यारी केनले दोस्रो हाफमा एक–एक गोल गरे । खेलको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →