राहत सामग्री वितरण प्रभावकारी बनाउन सरकारलाई रास्वपाले गरायो ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्रीको न्यायोचित वितरणलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपा पार्टी सचिवालयको बिहीबार बसेको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →