दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा एपीएफलाई फुल कोर्टमा तथा आर्मीलाई थ्री अन थ्रीमा स्वर्ण
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन। एपीएफ फुल कोर्ट तथा आर्मी थ्री अन थ्रीमा च्याम्पियन बने । दुवै प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेका हुन्।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →