THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 8 November 2026
← सबै समाचारमा फर्कनुहोस्

अष्ट्रेलियाको वोलोंगोंगमा भव्य देउसी–भैलो

अष्ट्रेलिया । अष्ट्रेलियाको वोलोंगोंगस्थित इलावारा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले देउसी भैलो मनाएका छन् । वोलोंगोंग इलावारा नेपाली समुदायको आयोजनामा तिहार विशेष देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली लोकगीत, दोहोरी तथा आधुनिक...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →