THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
← सबै समाचारमा फर्कनुहोस्

प्रसव उद्धारमा हेलिकप्टर

दसैंको रौनकमा सबै रुमलिएका थिए । महानवमी अर्थात कात्तिक ३ गते डोल्पाको विकट बस्तीकी २८ वर्षीया पेम्मा आङमो गुरुङ र जाजरकोटकी १७ वर्षीया किशोरीलाई जटिल प्रसूति अवस्थाबाट हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको खबर आयो । उद्धारका यस्ता खबर पढ्दा राहतको अनुभूति हुन्छ । कठिन भूगोल, सीमित स्वास्थ्य सुविधा र जीवनलाई नै जोखिममा पार्न सक्ने प्रसूति...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →