क्रेमलिनको दबाबमा रुसको निर्भीक अखबारको अवसान
क्रेमलिनको दबाबका कारण बन्द हुन लागेको घोषणा गरेको रुसको प्रमुख स्वतन्त्र अखबार ‘नोभाया गाजेता’ले सोमबार अन्तिम सम्पादकीय बैठक आयोजना गर्दै आफ्नो कार्यालय खाली गरेको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि कडा नियन्त्रण र सरकारका आलोचकविरुद्ध अभियान चलिरहेका बेला
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →