संसद् खुलाउन माग गर्दै कांग्रेसले मङ्गलबार सभामुखको ध्यानाकर्षण गराउने
काठमाडौँ। नेपाली कांग्रेसले बाढीपहिरो र डुबानका कारण सिर्जित राष्ट्रिय सङ्कटका बारेमा छलफल गर्न संसद् सुचारु गर्न माग गर्दै सभामुखको ध्यानाकर्षण गराउने भएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद्को बैठक बोलाउन र जनसरोकारका विषयमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →