कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले प्रदेश गौरवको आयोजनाका रूपमा निर्माणाधीन एकीकृत प्रशासनिक भवनको स्थलगत निरीक्षण गरेका...
माईखोलाको बगरमा बदाम खेती
झापा । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै...
नर्सरीले दिलाएको सफलता...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । उनको नर्सरीमा फलफूलका बिरुवा पाइन्छ ।...
रेल सेवा व्यवस्थित गर्न माग
जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका...
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
पाँचथर । पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका...
पोखरामा सयपत्री पुष्प मेला सुरु
कास्की । पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु...
अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको बढ्यो
१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । तर अष्ट्रेलियन, क्यानेडियन र...
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १९ गते । बिहीबार । इस्वी सन् २०२६ नोभेम्बर ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार बाँस्कोटमा पर्यटक सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी, लाइपझिग ३-२ ले पराजित
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर सिटीले आरबी लाइपझिगलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । खेलको ३७औँ मिनेटमा लाइपझिगका...
स्लाभिया प्रागलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा इङ्लिस क्लब आर्सनलले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै बनाएको दुई गोलको अग्रता...
दुई पटक पछि परेको स्थिति उल्टाउँदै फेनरबाचे विजयी, लिभरपुल ३–२ ले पराजित
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा टर्किस क्लब फेनरबाचेले इंग्लिस क्लब लिभरपुललाई ३–२ गोल अन्तरले स्तब्ध पारेको छ । दुई पटक पछि परेको स्थिति...
इन्जुरी समयमा भालभर्देको निर्णायक गोल, रियल म्याड्रिड ३-२ ले विजयी
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न रोमाञ्चक खेलमा रियल म्याड्रिडले ग्रीक क्लब एईकेलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । खेलको इन्जुरी समयमा फेडेरिको भालभर्देले...
बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित
बाजुरा । जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा...
प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व
मकवानपुर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय ‘फुलकन्ट्याक्ट कराते’ छनोट प्रतियोगितामा मकवानपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगिताबाट...
बार्सिलोनालाई ठुलो धक्का : चोटका कारण रोड्रि करिब एक महिना मैदान बाहिर रहने
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका मुख्य मिडफिल्डर रोड्रि हर्नान्डेज चोटका कारण करिब एक महिना मैदान बाहिर रहने भएका छन् । क्लबले आधिकारिक रूपमा उनको...
चीनमा बिक्री घटेपछि बीएमडब्लूले रोजगारी कटौती बढाउने
काठमाडौँ । विश्वकै ठुलो सवारीसाधन बजार चीनमा तीव्र प्रतिस्पर्धा र घट्दो मागका कारण तेस्रो त्रैमासिक नाफामा गिरावट आएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले योजनाअनुसारको...
बडीमालिकामा प्लास्टिकजन्य फूलमाला निषेध
बाजुरा । बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै...
लेगुवाका केही किराना पसलमा अखाद्य वस्तु बिक्रीमा
धनकुटा । लेगुवाका केही किराना तथा खुद्रा पसलमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका अखाद्य वस्तु बिक्रीमा राखिएको भेटिएको छ । चाडपर्वसँगै बजारमा किनमेलको चहलपहल बढिरहेकै...
कालोपत्रे उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने
खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्रे उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि रु सात करोड...
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। प्रहरी नेतृत्व परिवर्तन नेपाल प्रहरीको नेतृत्व...
ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन
काठमाडौँ । ग्रिनल्याण्डको संसद्ले अमेरिका र डेनमार्कसँग भएको सुरक्षा सम्झौता अनुमोदन गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक क्षेत्रस्थित यस टापुमा सुरक्षा सहकार्य विस्तार...
मन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएदा तोरुल शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा ऊनीहरूबिच भएको भेटमा नेपाल...
इटहरीमा नेपथ्यको ऐतिहासिक कन्सर्ट सम्पन्न : १० हजारभन्दा बढी दर्शक झुमे (तस्बिरहरू)
इटहरी । नेपाली साङ्गीतिक क्षेत्रको लोकप्रिय लोक–रक ब्यान्ड नेपथ्यले इटहरीमा पहिलो पटक भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । इटहरी रङ्गशालामा मंगलबार सम्पन्न ‘नेपथ्य इन...
अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
काठमाडौँ । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।