आईएसएफ फुटबल विश्वकप : लगातार जितसहित नेपालको सुखद अन्त्य
९ कात्तिक, काठमाडौं । चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै सुखद सुरुमा प्रतियोगिता टुंग्याएको छ । नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलले तथा हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो। अक्टोबर १७ देखि २६ सम्म सञ्चालन भएको प्रतियोगितामा विश्वभरबाट ३८ राष्ट्रको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →