६० करोड रूपैयाँ बराबरका दुई रूपैयाँका सिक्का छपाउँदै राष्ट्र बैंक
राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको सूचनाअनुसार यसअघि छनोट भइसकेका योग्य सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीहरूले बोलपत्रमा सहभागी हुन सक्नेछन्।
बालेन शाह सरकारको 'मेरिटोक्रेसी' को धज्जी उडाउने निगमको नियुक्ति प्रकरण
सरकारी नियुक्तिका लागि जीवनमै पहिलो पटक आवेदन दिएका उनी नतिजा आएपछि छक्क परे—उनको नाम सूचीमा थिएन। उनी अदालत पुगे र सर्वोच्चले छनोटका कागजात खोल्यो।...
रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल
गुल्मी । जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ ।...
पार्टीमा ‘स्पेस’ साँघुरिएपछि बाहिर प्लेटफर्म खोज्दैछन् यी नेता
काठमाडौँ । कुनै समय पार्टीमा प्रभावशाली मानिएका र शक्ति आर्जन गरेका केही नेताहरू पछिल्लो समय किनारा लाग्दै गएपछि पार्टीबाहिर ‘प्लेटफर्म’ बनाउन सक्रिय भएका छन्...
न्याय परिषद् बैठक भोलि १ बजे बस्दै
१९ असोज, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको हो । सर्वोच्च अदालतमा...
प्रदीप-सनिशाको 'शुभ विवाह'को छायांकन सकियो, फागुन २१ मा रिलिज
फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
कांग्रेस १५औँ महाधिवेशन : बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ।...
संसद् क्यान्टिन महँगिएकोमा सांसदको चिन्ता !
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले क्यान्टिन महँगो भएको र आफ्नो भत्ताले खाजा धान्न पनि कठिन भएको सवाल जोडतोडले संसदमा उठाए।...
बालेनको व्यङ्ग्यपछि बास्कोटाको कटाक्ष, ‘गगनलाई नयाँ दल भनेर नहेपेको भए हुने’
काठमाडौँ । काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आफ्नो आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबार व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए। उद्घाटन...
तस्बिरमा हेर्नुहोस् बन्दसत्रअघिको केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनुअघि खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। बैठकमा बन्दसत्रमा पेस गरिने राजनीतिक, विधान संशोधन तथा आर्थिक...
रास्वपा सांसदहरूको प्रस्ताव– कानुन आयोगको अध्यक्ष मन्त्री होइन, विज्ञलाई बनाऔं
कानुन मन्त्रीलाई नै नेपाल कानुन आयोगको अध्यक्ष बनाउने व्यवस्था हटाउनुपर्ने माग गर्दै सम्बन्धित विधेयकमाथि संशोधन परेको छ । संशोधन हाल्नेमा सत्तारुढ रास्वपाकै सांसदहरू पनि...
खनालले भने, ‘खुलामञ्च गाली गर्ने ठाउँ होइन, विचारको मन्थन गर्ने थलो हो’
खनालले खुलामञ्च खुला विचार र खुला समाजको मन्थन गर्ने थलो भएको उल्लेख गर्दै उदार राजनीतिलाई थप उन्नत बनाउन यसको ऐतिहासिक भूमिका महत्वपूर्ण रहेको बताएका...
कांग्रेस सहमहामन्त्रीमा तेजुलाल चौधरीले उम्मेदवारी दिने
१९ असोज, सप्तरी । नेपाली कांग्रेसका नेता तथा पूर्व यूवा तथा खेलकुद विकासमन्त्री तेजुलाल चौधरीले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका...
मनसुन उत्तरार्द्धमा पुग्दा किन परिरहेको छ पानी, कहिलेसम्म पर्छ?
लुम्बिनीबाट पूर्वतर्फ र गण्डकीबाट पूर्वतर्फका भूभागमा मनसुन अझै बाँकी छ। ती भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्नेछ।
मन्त्रिपरिषद् बैठक बस्दै
१९ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले...
धनुषामा २० वर्षीया विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला, हत्याको आशंका
जनकपुर । धनुषामा एक विवाहित युवतीको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा स्थानीय विनोद दासकी पत्नी २० वर्षीया प्रियंका...
काजीको प्रेम कथालाई अन्त्य गर्ने उद्देश्यले तयार गरिएको 'कबड्डी ५'
रामबाबु गुरुङको निर्देशमा तयार भएको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ दशैंको अवसर ताकेर प्रदर्शनमा आउने भएको छ।...
के डढेको खानेकुराले साँच्चै स्वास्थ्यमा असर गर्छ?
सानो छँदा पाका मानिसहरूबाट सिकेका खानपान र खाना पकाउनेसँग सम्बन्धित केही बानीहरू तपाईंमा अझै पनि हुनसक्छन्। सायद तपाईंले यसबारे पत्तो नै पाउनुभएको छैन होला।...
चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन
१९ असोज, काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ स्थानमा सञ्चालन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । वर्तमान...
जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी गर्दै सम्पन्न भयो क्लाइमेट विक
तीन दिनसम्म चलेको सम्मेलनमा २९ वटा विषयगत र तीनवटा आउटडोर सत्र सञ्चालन भएका थिए। हानि तथा नोक्सानी, जलवायु कूटनीति, अनुसन्धान तथा नीति, चक्रीय अर्थतन्त्र...
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो। महासंघका अनुसार...
सामुदायिक क्याम्पसमा गुणस्तर संकट
गैरनाफामुखी सामुदायिक क्याम्पसहरू आज दोहोरो संकटमा फसेका छन् । एकातर्फ शिक्षाको गुणस्तर लगातार खस्किँदो छ, अर्कोतर्फ वित्तीय आधार कमजोर बन्दै गएको छ ।
‘सबैले आआफ्नाे कला, संस्कृति र रीतिरिवाजको संरक्षण गर्नुपर्छ’
नयाँ पुस्ताहरूलाई आफ्नो भाषा, कला र संस्कृति बुझ्न र बुझाउन नेवाः खलः चाउथे संस्था गठन गरिएको हाे।...
इमरान खानको रिहाइको माग गर्दै पाँच हजारभन्दा बढी समर्थकको इस्लामावादतर्फ मार्च
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन्। सरकार र खानको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।