त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन र विमानतर्फ लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →