बाँके र बर्दियाका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो
काठमाडाैँ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकी अलपत्र अवस्थामा रहेका बाँके र बर्दियाका तीन वटा विकास आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
नेपाली मूलका ह्यारी भण्डारीको अमेरिकी राज्य संसदमा तेस्रो पटक जित
अमेरिकाको राज्यस्तरीय विधायक (स्टेट लेजिस्लेचर) निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका नेपाली मूलका डा.ह्यारी भण्डारीले तेस्रो पटक जित हासिल गरेका छन्।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको...
नवनियुक्त आइजिपी भन्छन्- नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीले आफ्नो पदोन्नति व्यक्तिगत सफलता मात्र नभएर राज्य, जनता र सात दशक लामो इतिहास बोकेको संगठनले...
ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका
केन्द्रीय कमिटीबाट अनुमोदित ओलीको राजनीतिक निष्कर्ष कार्यान्वयनका निम्ति हुन लागेको राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेल भने भूमिकाविहीन जस्तै बन्दैछन् ।
राजेश एकलको शब्द र सङ्गीतमा 'लम्क लम्क' बोलको राष्ट्रिय गीत सार्वजनिक
काठमाडौँ । म्युजिक नेपालले 'लम्क लम्क..' बोलको राष्ट्रिय गीत बजारमा ल्याएको छ। राजेश एकलको शब्द तथा सङ्गीतमा सजिएको यस देशभक्तिपूर्ण गीतमा गायक सञ्जय खड्गी...
एकीकृत ‘एन्टी साइबर स्क्याम सेन्टर’ ले शुक्रबारदेखि काम थाल्ने, उजुरी गर्न हटलाइन
सेन्टरमा प्रहरीसँगै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली तथा सेवा सञ्चालक, दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारी एकै स्थानमा बसेर काम गर्नेछन् ।
नेपाल टेलिकमको सहुलियतदरको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण, तीन सातामै ११ हजारभन्दा बढी जोडिए
काठमाडौँ। नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराउन थालेको फाइबर इन्टरनेट सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । गत असोज ३० गतेदेखि सुरु गरिएको सहुलियतदरको इन्टरनेट...
नेकपा एमाले मधेश सरकारमा फर्किन लागेको हो ?
मधेश सरकारमा सहकार्य गर्नेबारे कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।
फुलकोर्टको छानबिन आह्वानपछि नयाँ मोडमा न्यायालय
काठमाडौँ । बिचौलियासँगको अवाञ्छित संवाद, गोप्य भेटघाट र आर्थिक लेनदेनको गम्भीर आरोपमा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँल मुछिएपछि...
जनकपुरधाम रेल्वे सेवाको सुधार गर्न माग
अभियानले रेल चढ्ने यात्रुको सहज आवागमन, प्लेटफर्मको दैनिक सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित व्यवस्थापन गर्न माग गरेको छ ।
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ। भेटमा नेपाल–भारत ऊर्जा सहकार्य,...
सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाई
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सम्पन्न सातौँ सोल्मा अन्तरवडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ को उपाधि इन्द्रेणीपोखरीले जितेको छ ।...
चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न ऊर्जामन्त्रीकाे निर्देशन
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी...
अभिषेकले अस्ट्रेलियन ओपनको छनोट खेल्ने
काठमाडौँ। नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया/प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन् । चीनको छेन्दुमा नोभेम्बर २३ देखि...
सांसद आशिकाले थर्काइन् थाँक्रेका वडाध्यक्ष
काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आशिका तामाङले थाँक्रे वडा नम्बर ३ का वडाध्यक्ष विजय तामाङमाथि अभद्र व्यवहार गरेकी छन्...
आफ्नै प्रशासनिक भवन बनाउन असफल पोखरा महानगर
पुरानो भवन रहेको ठाउँमा बहुतले भवन बनाउने योजना बुनिरहेको महानगरले आफैं पनि धेरै ठाउँमा व्यापारिक भवन बनाएर भाडा खाइरहेको छ । तर आफैं भने...
प्रदेश प्रमुख पर्शुराम खापुङको पाँच वर्षे बेदाग यात्रा
विराटनगर । तीव्र राजनीतिक खिचातानी र अस्थिरताको केन्द्र बनेको कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले भने लगातार अभिभावकीय गरिमा, संवैधानिक निष्पक्षता र शालीनताको उच्च...
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष
वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो ।
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म
विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित भएको र ओलीको सम्बन्ध तत्कालीन सभापति शेरबहादुर देउवासँग घनिष्ठ रहेकाले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
आधारभूत तहका प्रहरीको गुनासो सुन्न संयन्त्र बनाइन्छ : नवनियुक्त आईजीपी केसी
१८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न...
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ जिम्मेवारी दिने सरकारको निर्णयप्रति नागरिक समूहले आपत्ति जनाएको छ। समूहले प्रहरी सङ्गठनलाई...
नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य : परराष्ट्रमन्त्री
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई उदीयमान अर्थतन्त्र र वैदेशिक लगानीका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। बुधबार परराष्ट्र मन्त्रालयले आयोजना गरेकाे ‘नेपाल–अमेरिका...
तिहारलाई विद्युत् अवरोध नहुने गरी व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन
मन्त्री श्रेष्ठले चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।