‘ग्रेजोन’ को रिपोर्टबारे रवि– विश्वसनीयता नभएको कुरामा समय खेर फाल्दिनँ, पढ्दिनँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘ग्रेजोन’ मा आएको रिपोर्टको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। उनले उक्त रिपोर्टबारे आफू अनभिज्ञ रहेको र नपढेको दाबी गरेका छन्।...
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →