THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
रातोपाटी

राष्ट्रिय ट्रमा सेन्टरमा रसुवा बाढीका बेपत्ताको खोजी, तस्बिरहरू

काठमाडौँ। राष्ट्रिय ट्रमा सेन्टरमा रसुवा बाढीका बेपत्ताको खोजी गरिएको छ। परिवार र आफन्तले बाढीमा बेपत्ता भएकाको तस्बिर अस्पतालको भित्तामा टाँसेका छन्। गत बुधबार आएको...

झापा–११ बन्यो ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने चौथो टोली, फिदिमसँग भेट पक्का

चौथो संस्करणको ताप्लेजुङ गोल्डकपमा सेमिफाइनल समीकरण पूरा भएको छ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक...

भोटकोशी र त्रिशूली नदीका माछा नखान प्रहरीको आग्रह

भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्यपदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बेवारिसे शव व्यवस्थापन गरिँदै, तस्बिरहरू

काठमाडाैँ। चितवनको देवघाट क्षेत्रस्थित जंगलमा रसुवा बाढीका बेवारिसे शव व्यवस्थापन गरिएकाे छ। सोमबार एकैदिन ८१ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको हाे। गत बुधबार आएकाे...

बाढी पीडित भन्छन्- राहत पाएनौं, सरकारको दाबी-ट्रक र हेलिमा गइसक्यो

बत्ति नहुँदा गाउँ अध्याँरो छ। बाटोघाटो सबै बगेका कारण आवतजावत बन्द छ । पीडित भन्छन्- भोकै जेलमा बसेजस्तो भएको छ ।

कोरला नाका सञ्चालन चुनौती, जीर्ण सडकले महँगो ढुवानी

सरकारले तत्काल कोरला भन्सारको पूर्वाधार, जनशक्ति र मुग्लिन–नारायणगढ सडक सुधारमा युद्धस्तरमा काम नगरे नेपाली उपभोक्ताले चरम अभाव र आकासिएको महँगीको सामना गर्नुपर्ने छ ।

SF

बाढी प्रभावित क्षेत्रको क्षति र आवश्यकताको मूल्यांकन दुई चरणमा गरिने- अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको क्षति र आवश्यकताको मूल्यांकन दुई चरणमा गरिने बताएका छन्।

बाढी प्रभावितलाई एनआरएनएको १ करोड सहयोग

१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी प्रभावित नागरिकका लागि १ करोड सहयोग गरेको छ । सोमबार परराष्ट्रमन्त्री शिशिर...

SF

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको परिवारलाई गण्डकी सरकारको १ लाख राहत

SF

नवलपरासीमा भेटिए दुई बालकको शव, घाँटीमा झुन्डिएको टाईले खुल्यो उनीहरू पढ्ने स्कुल

हामीले उक्त स्कुलका प्रधानाध्यापकसँग कुरा गर्दा उनले आफूलाई यसबारे जानकारी भइसकेको बताएका छन्।

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट काठमाडौं आवतजावत

धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।...

‘फोकटको सल्लाह भनेको पैसा नलिएर दिएको हो, मागेर होइन’

विराटनगर । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको शव व्यवस्थापनका विषयमा सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अदालतले गर्‍याे सिके राउतकाे विपक्षमा फैसला

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नै पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि लगाएको ठगीको मुद्दामा ललितपुर जिल्ला अदालतले साेमबार फैसला गरेको छ । जिल्ला...

रसुवामा विद्युत् पूर्ति गर्न साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड’ मोडमा चलाउने तयारी

१५ भदौ, काठमाडौं । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनर्स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने...

SF

पर्यटन बोर्डले भन्यो- भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५ जना सम्पर्कमा

SF

'पार्वती'को पहिलो दिनको कमाइबाट प्रधानमन्त्री कोषमा ११ लाख बढी सहयोग

शुक्रबार रिलिज ‘पार्वती’ ले पहिलो दिन देशभरबाट २५ लाख ९३ हजार रूपैयाँ ग्रस कमाएको थियो। त्यसमध्ये निर्माताको भागमा आएको ११ लाख ३ हजार २७०...

छैन खाद्यान्न अभावको डर : सरकारी गोदाममा पर्याप्त, बजारमा ३ महिनालाई मौज्दात

बजार अनुगमन कडा पारिने, कालोबजारी गर्नेलाई कारबाही हुने काठमाडौँ । भोटेकोशी बाढी र पृथ्वीलगायत देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएर आपूर्ति प्रणाली प्रभावित भएसँगै देशैभर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सिप्रभ्य समूहका सिप्रदी तथा भोटेकोशी पावरद्वारा उद्धार कोषमा ५ करोड सहयोग

१५ भदौ, काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले...

भोटेकोशी विपद् : उद्धार र राहतमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष

काठमाडौँ। भोटेकोशी विपद्पछिको उद्धार, राहत र भौतिक पुनर्निर्माणका सम्बन्धमा नेपाली कांग्रेसले बुद्धिजीवी तथा प्राविधिक विज्ञहरूसँग छलफल गरेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान...

पश्चिम नवलपरासीमा गोली चल्यो, २ जना भारतीय लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको...

बाढीमा बैंकहरूको ६० करोडको सम्पत्ति नष्ट, साढे २ अर्ब कर्जा जोखिममा

१५ भदौ, काठमाडौं । भदौ १० गते गएको रसुवा बाढीका कारण प्रभावित क्षेत्रमा विभिन्न बैंकका शाखाहरूले ६० करोड रुपैयाँ प्रत्यक्ष क्षति ब्यहोरेका छन् ।...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।