‘आचार्य’ को एक्सन-प्रधान ट्रेलर सार्वजनिक गर्दै निखिल भन्छन् : जंग जित्नु छ
काठमाडौं । निखिल उप्रेती निर्देशित र अभिनित एक्सन-प्रधान फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । युवतीको अपहरणपछि उनलाई मुक्त गराउन मुख्य पात्रले भारत पुगेर गर्ने संघर्षको कथामा फिल्मको कथा आधारित रहेको बुझ्न सकिन्छ । प्रशस्तै एक्सन दृश्य समेटिएकाले एक्सन रुचाउने दर्शकलाई यो फिल्म प्रिय लाग्न सक्छ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →