बाढीप्रभावित क्षेत्रको अवलोकनपछि ओलीले भने, ‘दीर्घकालीन पुनर्निर्माण र व्यवस्थापनमा जोड दिऔँ’
नुवाकोट । नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय रहेको बताएका छन्। रसुवामा आएको बाढीपछिको अवस्था अवलोकन गर्ने क्रममा नुवाकोटको त्रिशूली पुगेका ओलीले बाढी र पहिरोका कारण जनधनको अपूरणीय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →