पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनद्वारा प्रधानमन्त्री राहत कोषमा ४० लाख सहयोग
बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप...
नयाँ दिल्ली घोषणापत्र बन्यो सबैभन्दा लामो ब्रिक्स दस्तावेज
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले जारी गरेको ‘नयाँ दिल्ली घोषणापत्र–२०२६’ ब्रिक्स नेताहरूले जारी गरेका घोषणापत्रमध्ये सबैभन्दा लामो बनेको...
दार्चुला प्रधानाध्यापक मृत्यु घटना : अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश
दार्चुलाको ब्यास गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश भएको छ ।
कस्तो छ वडाबाट क्षेत्रीय प्रतिनिधि छनोट हुने कांग्रेसको व्यवस्था ?
२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले युवा, दलित, महिला, अपाङ्गता लगायत अनिवार्य छनोट गर्ने गरी वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने विधि बनाएको छ ।...
चिलिमेको सुरुङभित्र ठुला ढुङ्गा भेटियो, स्काभेटरले हटाइँदै
काठमाडौँ । चिलिमे जलविद्युत्त आयोजनाको सुरुङभित्र ठुला ढुङ्गा भेटिएको छ । हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिट हटाउँदै जाँदा ठुला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम...
सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु प्रकरण : चालक पक्राउ
आइतबार बिहान साढे ६ बजेतिर मालपोत कार्यालय नजिकै वृद्धको शव भेटिएको सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान थालेको थियो।...
एआईको तीव्र विकासले मानवतामाथि उच्च खतरा
अहिलेको गतिमा एआईको विकास निरन्तर अघि बढे निकट भविष्यमै मानवताका लागि अत्यन्त गम्भीर परिणाम आउन सक्ने सम्भावना छ।...
बालमन्दिर पुनर्निर्माणको ७ वर्ष– बाहिर रंगरोगन, भित्र खण्डहर (तस्बिरहरू)
पछिल्लो समय बालमन्दिरको अगाडिको भागमा मर्मत तथा रंगरोगन गरिएको देखिए पनि मुख्य भवनको पछाडि तथा भित्री संरचना अझै खण्डहर छ।
सीआईए रिपोर्ट- ओसामा बिन लादेनको सम्भावित निशानामा भारत पनि थियो
यी दस्तावेज सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा अलकायदाले गरेको आतंकवादी हमलाको २५औँ वार्षिकीका अवसरमा सार्वजनिक गरिएको हो ।
‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डका लागि सिफारिसमा परेको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’लाई आइतबार बधाई तथा शुभकामना दिएका छन्...
ब्रिक्स सम्मेलनमा नेपाललाई किन बोलाइएन ?
काठमाडौँ । भारतमा आयोजित ब्रिक्स सम्मेलनमा जलवायु परिवर्तनको विषयमा व्यापक छलफल भएको छ । भर्खरै जलवायु परिवर्तनकै प्रभाव स्वरुप प्राकृतिक विपद् झेलेको नेपालले भने...
विपद्को पीडामा खल्लो बन्दै तीज
काठमाडौँ । सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । घर,आँगनदेखि बजारसम्म रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो ।...
जन्मदिनमा रविलाई दाइ हरिशरणको शुभकामना : हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्
उनले भाइ रविसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘देश, काल र परिस्थिति अनुकूल विवेकपूर्ण पाइला चाल्दै, हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्। जन्मदिनको...
दर : माइती र चेलीको सम्बन्ध गाँस्ने स्वाद, परम्परा र आत्मीयता
हरितालिका तीजको अघिल्लो दिन अर्थात् आज नेपाली हिन्दु महिलाले दर खाने दिनका रूपमा मनाउँदैछन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक ढिलो गरी साढे ३ बजेदेखि सुरु भएको...
अमेरिकी सैनिकको ज्यान जाने गरी आक्रमण गर्न इरानलाई चीनले स्याटेलाइट तस्बिर दिएको आरोप
जारी युद्धका क्रममा इरानलाई चीनले गरेको सहयोगले अमेरिकी सेनालाई मानवीय क्षति भएको यो अहिले सम्मको सबैभन्दा स्पष्ट प्रमाण भएको जर्नलले लेखेको छ।
बाढीपीडितलाई सहयोगार्थ ‘फ्लड रिलिफ १०के ट्रेल रन’ हुने
काठमाडौँ। ट्रेलमाण्डुले शनिबार ‘फ्लड रिलिफ १०के ट्रेल रन’को आयोजना गर्ने भएको छ। ट्रेलमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रसिला तामाङको संयोजकत्वमा भोटोकोशी क्षेत्रमा आएको बाढीबाट...
भोटेकोसी बाढी: ८ हजार ३१७ घरपरिवारका झण्डै ३३ हजार नागरिक विस्थापित
भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो।...
रसुवागढीदेखि चितवनको देवघाटसम्म भोटेकोशी बाढीको गति कति ?
काठमाडौँ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गत १० भदौ गते आएको विनाशकारी बाढीका विषयमा तयार पारेको दोस्रो प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल र चीन...
कृष्णभीरमा गाडी चलाउन मिल्ने गरी खुल्यो नयाँ ट्र्याक
गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी बिहीबारदेखि दुईतर्फी नै सवारी साधन सञ्चालन गर्न लागिएको...
दीपलको कम्प्याक्ट सिरिज निभो क्यू-ओ-फाइभ, यस्ता छन् विशेषता (भिडियो)
काठमाडौँ । चिनियाँ अटोमोबाइल ब्रान्ड दीपलले नेपाली बजारका लागि नयाँ कम्प्याक्ट एसयूभी ल्याएको छ । ‘ए क्लास एबोव- कम्फर्ट, डिजाइन एन्ड टेक’को अवधारणामा निर्माण...
यमनमा मानवीय संकट गहिरिँदै, ७६ हजार मानिस विस्थापित
२८ भदौ, काठमाडौं । यसनमा सशस्त्र समूहबीचको संघर्ष चर्कँदै जाँदा मानवीय संकट गहिरिँदै गएको छ । द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।