जग्गा हालसाविक गर्न घुस लिने नापीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्कीमा कार्यरत दुई कर्मचारीविरुद्ध ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। जग्गा हालसाविक गर्ने प्रक्रियामा सेवाग्राहीसँग घुस मागेको पुष्टि भएको भन्दै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →