मानसरोवर यात्राको क्रममा अस्ताएका मेरा अभिन्न मित्र लगायत अन्य तिर्थयात्रुहरूलाई पत्र
प्रिय मित्र , तिमीलाई यो पत्र लेख्दै गर्दा हातमा कलम छ, तर मनमा शब्दहरू भारी भइरहेका छन्। मानसरोवरको पवित्र यात्रामा आफ्नी धर्मपत्नीसँगै निस्किएका तिमीहरू दुवै केरुङ-रसुवा क्षेत्रमा आएको महाविपद् मापरी अब कहिल्यै फर्केर नआउने बाटोमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →