नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन
काठमाडौँ । विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको तदर्थ समिति गठन गरेको छ । काठमाडौँमा आज भएको भेलाले नेपाल टेलिभिजनका शिव पङ्गेनीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →