बालबालिकाको पासपोर्टमा अभिभावकको कागजात अनिवार्य बनाउने तयारीमा अमेरिका
वाशिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयले बालबालिकाको पासपोर्टका लागि आवेदन दिँदा अभिभावक वा कानुनी संरक्षकले आफ्नो नागरिकता वा आप्रवासन हैसियत प्रमाणित गर्नुपर्ने नयाँ नियम प्रस्ताव गरेको छ । रोयटर्सले प्राप्त गरेको विदेश मन्त्रालयको मस्यौदा निर्देशनअनुसार, अमेरिकामा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →