इरानको माउन्ट कलाङ्गमा चाँडै हमला गर्ने ट्रम्पको चेतावनी
२० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको माउन्ट कलाङ्गमा चाँडै हमला गरिने बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले इरानस्थित ‘पिक्याक्स माउन्टेन’ मा चाँडै हमला गर्न सक्ने बताएका हुन् । इरानको नताञ्ज परमाणु केन्द्रनजिक रहेको उक्त क्षेत्र अत्यधिक सुरक्षित मानिन्छ । त्यहाँ जमिनमुनि निकै गहिरा दुईवटा सुरुङ रहेको बताइन्छ । ट्रम्पले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →