इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ : विश्वप्रकाश शर्मा
१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा उठेका प्रश्नको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन् । शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । उनले कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छाडिदिने, नत्र फसाइदिने...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →