मंगोलियाका अपोजिटर हिटर इंख एर्डेन अन्नपूर्ण स्पाइकर किंग्समा
१४ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टिमका अपोजित हिटर इंख एर्डेन जारगालसोट (एडी)लाई अनुबन्ध गरेको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि मंगोलियाका इंख एर्डेनलाई अनुबन्ध गर्न पाउँदा अन्नपूर्ण स्पाइकर किंग्स उत्साहित छ । अन्नपूर्ण स्पाइकर किंग्सले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →