रसुवा पुनर्निर्माणका लागि तीन दिनभित्र कार्यढाँचा पेश गर्न मन्त्री लम्सालको निर्देशन
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →