संविधान दिवसका दिन एमालेले विशेष कार्यक्रम गर्ने
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयले संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउने तयारी गरेको छ । संविधान दिवसको तयारीका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा महासचिव शङ्कर पोखरेलले बोलाएको बैठकले नेपालको संविधान २०७२ को रक्षा र
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →