THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
← सबै समाचारमा फर्कनुहोस्

स्टेयरिङ समातेपछि बदलिएको सपना

बागलुङबाट डेनमार्क पुगेकी सपनाले बस चालक बन्ने सपना कहिल्यै देखेकी थिइनन्। डेनमार्क पुगेपछि उनको ध्यान हाउस किपिङ र होटल-रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने सिप सिक्नेतिर थियो। तर संयोगले रोजेको ६ हप्ते बस चालक तालिमले उनको जीवनको बाटो नै बदलिदियो। पाँच वर्षदेखि उनी डेनमार्क सार्वजनिक बसको स्टेयरिङ सम्हालिरहेकी छन्।
सारांश लम्बाइ: ~47 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →