बालेन सरकारमा नियुक्ति पाउनेमा ९२ प्रतिशत पुरूष, कर्णाली र दलितको प्रतिनिधित्व शून्य
मन्त्रिपरिषद्ले अहिलेसम्म एक जना पनि दलितलाई नियुक्ति गरेको छैन। जबकी नेपालको जनसंख्यामा १३ प्रतिशत दलित छन्।
प्रचण्ड भन्छन्: रास्वपा सरकारले मधेस र मधेसी जनतामाथि प्रहार गर्यो
‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले मधेस र मधेसी जनतामाथि पहिलो प्रहार गरेको टिप्पणी गरेका छन्।...
बाढी प्रभावित क्षेत्रबाट आज ३० जनाको हवाई उद्धार
नेपाली सेनाले आज मात्रै बाढी प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार गरेको छ ।
ब्रिक्स सम्मेलनमा मोदी–पुटिन भेट, व्यापारदेखि आणविक सहकार्यसम्म छलफल
सन् २०३० सम्म दुई देशबीचको द्विपक्षीय व्यापार १०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्यलाई अघि बढाउने विषय पनि वार्ताको प्राथमिकतामा रहेको छ।...
दिनमा ८ घण्टा मात्र खाना खाँदा टाइप-१ डाइबिटीज नियन्त्रणमा सहयोग पुग्ने
टाइप १ डाइबिटीज एउटा क्रोनिक अवस्था हो। यसमा शरीरले निकै कम वा पटक्कै इन्सुलिन उत्पादन गर्दैन।
खाेसियाे राष्ट्र बैंकको फर्किन लागेको स्वायत्तता
काठमाडौँ। सरकारले नेपाल राष्ट्र बैंकलाई आवश्यक निर्देशन दिनसक्ने विवादास्पद व्यवस्थालाई निरन्तरता दिइएको छ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिमा विचाराधीन उक्त व्यवस्थामाथि...
फेवा–पञ्चासे जैविक पदमार्ग : ५२ करोड बजेटसहित टेन्डर आह्वान
कास्की । पर्यटनको राजधानी पोखरामा फेवाताल र पञ्चासे जोड्ने गरी ‘अर्गानिक इको ट्रेल’ (जैविक पदमार्ग) निर्माण हुने भएको छ। यसका लागि करिब ५२ करोड...
ब्रिक्स सम्मेलनमा भाग लिन इरानी राष्ट्रपति दिल्लीमा
२६ भदौ, काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका छन् । भारत आइपुग्दा उनलाई भारतीय राज्यमन्त्री शान्तनु...
प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा कार्यसूचीमा रहेका विभिन्न विधेयकहरूमाथिको छलफल तथा निर्णय प्रक्रिया पूरा भएपछि सभामुख...
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले आगामी साेमबार(भदाै २९ गते) सार्वजनिक बिदा दिएकाे छ । आन्तरिक मामिला,कानुन,उद्याेग तथा यातायात मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै...
कृष्णभीरमा पहिरो छ, कुन बाटो जाने पोखरा र चितवन ? (भिडियो)
काठमाडौँ । भदौ १० मा भोटेकोशी नदीमा आएको असाधारण बाढीले त्रिशूली राजमार्गको ४० किलोमिटर खण्ड क्षतविक्षत् पारेको छ । यता राजधानी काठमाडौँ उपत्यकाको लाइफलाइन...
गरिमा हत्या प्रकरण : दुई बालकलाई सुधार गृह, १० प्रतिवादीलाई तारिखमा रिहा गर्न आदेश
२६ भदौ, जनकपुरधाम । बारा सिमराकी बालिका गरिमा चौधरीको अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणमा बारा जिल्ला अदालतले दुई बालकलाई बाल सुधार गृहमा पठाउने...
रुसी–युक्रेनी आक्रमणमा १० जना घाइते
आक्रमणबाट दुवै देशमा आवासीय भवन तथा नागरिक र औद्योगिक पूर्वाधारमा क्षति पुगेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्।...
भदौ मसान्तसम्म कृष्णभिरमा आवागमन खुलाउने तयारी, दैनिक १४ घण्टा काम
२६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध राजमार्ग छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन धादिङको कृष्णभीर क्षेत्रमा युद्धस्तरमा मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले...
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन् । उक्त महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ आगामी...
लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने भएको छ। अति विपन्न, हिंसा पीडित तथा बेवारिसे...
अस्थायी आवासमा बस्न नचाहने बाढीपीडित परिवारलाई सरकारले १५ हजार उपलब्ध गराउने
‘अस्थायी आवासमा बस्न नचाहनेहरू हुनुहुन्छ, उहाँहरूलाई प्रतिपरिवार १५ हजार उपलब्ध गराउने निर्णय भएको छ,’ ती मन्त्रीले भने ।
गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर
२६ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले गोल्डस्टारलाई आफ्नो आधिकारिक फुटवेयर पार्टनरका रूपमा अनुबन्ध गरेको छ । यस...
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
यसपटकको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ रहेको छ।...
ललितपुर महानगरले ब्युँतायो शारदा पुस्तकालय
ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय संचालनमा ल्याएको छ।
राप्रपाबाट कारबाहीमा परेका व्यक्तिलाई पार्टीका गतिविधिबाट अलग राख्न आग्रह
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न र पार्टीले आयोजना गर्ने कार्यक्रमहरूमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।