THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 14 September 2026
SF
सेतोपाटी

घाँगी भीरमा ६ महिनादेखि निस्किरहेको धुवाँको मुस्लो (तस्बिरहरू)

त्यही ठाउँमा जमिनमुनिबाट गत चैतदेखि निरन्तर धुँवा निस्किरहेको स्थानीय दानबहादुर राना मगरले बताए।

बाढीपीडितलाई सहयोगार्थ सांस्कृतिक कार्यक्रम

काठमाडौँ । यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ लाई सामाजिक उत्तरदायित्वसँग जोडिएको छ। भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

सडकको बहाना बनाएर तरकारी–फलफूलमा उच्च मूल्यवृद्धि, सरकार मौन

काठमाडौँ। काठमाडौँ उपत्यकामा तरकारी र फलफूलको मूल्य अचाक्ली बढेको छ। एकातिर चाडबाड, अर्कोतिर बाढी–पहिरोले यातायात अवरुद्ध भएको बहाना बनाएर तरकारी र फलफूलमा अस्वभाविक मूल्य...

कागबेनीदेखि भोटेकोशीसम्म : जलवायु जोखिमको बहस गर्न घरपझोङमा जुटे देशभरका स्थानीय तह

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर र त्यसबाट बढ्दै गएको विपद्को जोखिमबारे बहस गर्न मुस्ताङको घरपझोङ गाउँपालिकामा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ मा भाग लिन...

ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी

वासिङ्टन डीसी । अमेरिकी सञ्चारमाध्यमका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमबार कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रमा लागू जलवायु प्रदूषणसम्बन्धी सीमाहरू हटाउने घोषणा...

‘पेन्सन पट्टा’ हेर्न पोखराका हल खचाखच

काठमाडौं । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ ले प्रदर्शनको सुरुवाती दिनदेखि दर्शकको साथ पाइरहेको छ । गुरुङको गृहथलो पोखराका...

राज्यमन्त्री चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काट्यो

काठमाडौँ । सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी पौडेल कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । सार्वजनिक बिदामा पास नलिई गाडी चलाएको...

बिदाका दिन चलाएपछि राज्यमन्त्रीको गाडीलाई जरिवाना

सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भन्दै सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीको गाडीलाई नै कारबाही गरिएको छ।...

यसपालि तीजमा देखिएन पहिलेजस्तो रौनक (तस्बिरसहित)

अविवाहित महिलाले राम्रो पति पाउने तथा विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायुको कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ।...

इङ्ग्ल्याण्डसँगको हारपछि पाकिस्तानलाई अर्को झट्का, ११ अंक कटौती

काठमाडौँ । इङ्ग्ल्याण्डसँगको टेस्ट शृङ्खला ३–० ले गुमाएको पाकिस्तानलाई अर्को ठूलो झट्का लागेको छ । विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटीसी) अन्तर्गत एजबास्टनमा भएको अन्तिम टेस्टमा...

साउदी अरबमा हुथी हमलाको दाबी

यमनका हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा क्षेप्यास्त्र आक्रमणको नयाँ लहर चलाएको इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले सोमबार दाबी गरेको छ।

जेनजी आन्दोलनमा घाइते आयुषलाई काठमाडौँ विश्वविद्यालयले पूर्ण छात्रवृत्ति दिने

काठमाडौँ विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका–६ निवासी आयुष गौतमलाई कम्प्युटर साइन्स विषयमा स्नातक तह अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

बिरामी चिकित्सककहाँ उपचारका लागि पुग्छन् । चिकित्सकले परीक्षण गरी रोग पहिचान गर्छन्, आवश्यक औषधि सिफारिस गर्छन् र त्यसपछि बिरामी औषधि किन्न फार्मेसी पुग्छन् ।...

नेपाली फिल्म ‘शिरजरा’ टोकियोको लगानी बजारमा छनोट

काठमाडौं । निर्देशक विकास सुवेदीको आगामी कथानक फिल्म ‘शिरजरा : द सङ अफ ग्रान्ड मदर’ जापानको टोकियो-ग्याप फाइनान्सिङ मार्केटअन्तर्गतको लगानी तथा निर्माण बजारमा छनोट...

माइत हिँडेकी महिलालाई खोलाले बगायो, १९ घण्टापछि भेटियो शव

गुल्मी । गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–स्थित इन्द्रेगौंडाकी २९ वर्षीय कल्पना पुनको शव १९ घण्टापछि फेला परेको छ । आइतबार साँझ...

कांग्रेसको वडादेखि केन्द्रसम्म कस्तो हुन्छ कार्यसमिति र प्रतिनिधित्व ?

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका लागि वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको सांगठनिक संरचना र प्रतिनिधित्वको विस्तृत खाका सार्वजनिक गरेको छ । कांग्रेसको विधान...

देउवा समूहले संस्थापन पक्षको निर्णय नमान्ने, मंसिरमा महाधिवेशन गर्ने अडान कायमै

बैठकले विशेष महाधिवेशनपछि गठन भएको कार्यसम्पादन समितिले गरेका निर्णयलाई समेत मान्यता नदिने निर्णय गरेको नेताहरूले बताएका छन्।...

भदौ १० को हिमाली सुनामीः जलवायु न्याय माग्ने बलियो प्रमाण

भोटेकोसी बाढी नेपालका लागि राष्ट्रिय विपद् मात्र नभई अन्तर्राष्ट्रिय जलवायु न्यायको दाबीलाई थप बलियो बनाउने ठोस र ताजा प्रमाणका रूपमा उभिएको छ। त्यसैले नेपालले...

भोटेकोशी बाढी : उद्धार कोषमा १३ अर्ब ५८ करोड बढी मौज्दात

मन्त्रालयका अनुसार सोमबार बिहान ९ बजेसम्म कोषमा कुल १३ अर्ब ५८ करोड १५ लाख २४ हजार ७८३ रुपैयाँ मौज्दात रहेको छ।...

एआईको गति सुस्त मनाउने माग ट्रम्पद्वारा अस्वीकार

डोनाल्ड ट्रम्पले एआईको गति सुस्त बनाउने मागलाई अस्वीकार गरेका छन्। टेक प्रमुखहरू र डेमोक्रयाटहरूले एआईको नियमन कडा बनाउन आग्रह गरेका थिए। प्रविधिले अस्तित्वकै खतरा...

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

पक्राउ पर्नेमा पाँचथरको फिदिम–३ घर भई काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्।...

सांसदले संक्रामक पशु रोगपीडित किसानलाई क्षतिपूर्ति दिन मागे कोष

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले संक्रामक रोगबाट पशुधन गुमाएका किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने माग राखेका छन्। सोमबार विधायन...

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ।

संस्थापनले गरेको निर्णय नमान्ने देउवा समूहको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने बताएको छ । आइतबार सभापति गगन थापाको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।