सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध आठ उजुरी
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा आठ वटा उजुरी परेका छन्। समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान...
नेपालबाट सरकारी संयन्त्र मार्फत श्रमिक लैजान मौरिसस तयार
श्रमिकको लागत रोजगारदाताले नै बेहोर्ने गरी सरकारी संयन्त्र मार्फत नेपालबाट श्रमिक लैजान मौरिसस तयार भएको हो ।
प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
काठमाडाैँ । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइतबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित प्रदर्शन गरेका छन्। विपक्षी...
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध शुक्रबारसम्म ८ उजुरी
२० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
न्यायालय क्षयीकरणको दुई दशक : दलीय भागबन्डा र बिचौलियाको जालो
काठमाडौँ । न्यायपालिकालाई नागरिकको अन्तिम भरोसा, संविधानको रक्षक र विधिको शासनको मेरुदण्ड मानिन्छ । तर, पछिल्ला दिनहरूमा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा...
के यो भयको शासनको संकेत हो ?
प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले निराशा बढ्न नदिन विधिको शासनतिर जोड दिउन् । विधिको शासनलाई भयको शासनले विस्थापित गर्ने जोखिम आउनबाट...
आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना
पाेखरा। गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र राजस्व सङ्कलन गर्ने निकायबीच समन्वय गर्न आर्थिक मामिला मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन...
गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवातर्फ नेपाल : त्रिवि शिक्षण अस्पतालको नेतृत्वमा राष्ट्रिय कार्यशाला
काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रलाई सङ्ख्यात्मक विस्तारबाट गुणस्तरीय र सुरक्षित सेवातर्फ रूपान्तरण गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ((TUTH)) को आयोजनामा तीन दिने...
विप्लवबाट अलग भएको उमा नेतृत्वको नेकपा प्रचण्ड नेतृत्वको नेकपामा समाहित हुने
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुई पार्टीबीच आगामी कात्तिक १७ गते औपचारिक एकता घोषणा गर्ने...
अध्यादेशमार्फत कानुन बनाउने प्रवृत्ति रोक्नुपर्छ : संविधानविद् अधिकारी
नेपालको संविधानको धारा ११४ ले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न...
एमटीभी रोडिजमा दुई नेपाली ट्रान्सजेन्डर
काठमाडौं । ‘म गर्वका साथ ट्रान्सजेन्डर महिला हुँ । मेरा दुई छोरी छन् ।’ भारतको चर्चित रियालिटी शो ‘एमटीभी रोडिज रिबर्थ’को अडिसनमा २३ वर्षीया...
नेपाल आइपुगे ७ देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया जाने
नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्याउने यो पहलले डिजिटल पर्यटन प्रवर्द्धनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ ।
गृहमन्त्रीले गृहजिल्लामा उद्घाटन गरे निजी सचिवालय
गृहमन्त्री सुधन गुरुङले आफ्नो निजी सचिवालयको उद्घाटन गरेका छन्। मतदातको समस्या सुन्ने गरी सचिवालय राखिएको गुरुङले बताएका छन्।...
वाणिज्य बैंकको नाफामा तीव्र सुधार, कसको कति?
पहिलो त्रैमासमा २० बैंकले कुल २० अर्ब २० करोड ३० लाख रूपैयाँ खुद नाफा कमाएका छन्।
‘पाँच पाण्डव’मा मेरो प्रवेशपछि हलमा सिठ्ठी र ताली बज्नेछ : दीपाश्री निरौला
दीपाश्री निरौला को हुन् ? अहिले चिनाइरहनुपर्दैन । उनलाई चिनाउन एउटा विशेषण मात्र पनि काफी छैन । रेडियो, टेलिभिजन हुँदै सिल्भर स्क्रिनमा छाएकी उनी...
एनपीएल : वर्षाले मैदानमा पारेको असर, जनकपुर र पोखरामा कुन बलियो ? (भिडियो)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै महत्त्वपूर्ण जित निकालेको छ । वर्षाका कारण प्रभावित बनेको खेल पाँच...
नेतान्याहुसँग फोनवार्तापछि ट्रम्पले भने- इरानका १-२ वटा अखडा उडाउन बाँकी छ
१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पले उक्त टेलिफोन...
यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति
‘पर्खाल नै भत्काएर सुरुङ खनेर भागेको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ डीएसपी गिरीले भने ।
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई
काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा विनिता गुरुङले शीर्ष उपाधि जितेकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।