पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल बने हिमालयन बैंकको अध्यक्ष
डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेलसामु पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन्।
सारांश लम्बाइ: ~17 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →