कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ । शुक्रबार सिंहदरबारमा...
राप्ती प्रतिष्ठानमा एक महिनामै ५ सय ४४ बिरामीको सफल शल्यक्रिया
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा साना तथा ठुला गरी ५ सय ४४ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । प्रतिष्ठानमा...
ग्लोबल आईएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई १० प्रतिशत लाभांश पारित
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो।...
प्रतिनिधि सभाकाे दोस्रो अधिवेशन सकियो, तस्बिरहरू
काठमाडाैँ। प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भई १४५ दिनसम्म चलेको यो अधिवेशनमा ६८ वटा...
चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने सम्भावना घट्दै गएको अमेरिकी आकलन
चीनले सन् २०२७ सम्ममा ताइवानमाथि सैन्य आक्रमण गर्न सक्ने सम्भावना कम हुँदै गएको अमेरिकी अधिकारीहरूले आकलन गरेका छन्।
प्रविधिमैत्री तरिकाले महाधिवेशन गर्छौं, १०० डिजिटल बोर्डमार्फत् प्रचार हुन्छ- प्रवक्ता चालिसे
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री तरिकाले सम्पन्न गर्ने तयारी गरिएको पार्टीका प्रवक्ता देवराज चालिसेले बताएका छन्।
त्रिवि सिनेट बैठक आह्वानप्रति सदस्यहरूको तीव्र असन्तुष्टि : कानुनी उपचार खोज्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सिनेट बैठकको तयारी तथा प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सिनेट सदस्यहरूले कानुनी उपचार खोज्ने बताएका छन् । त्रिवि रजिस्ट्रारले आयोजना गरेको...
कांग्रेस निर्वाचन आचारसंहिता : भड्किलो प्रचार शैलीमा रोक, ब्यानरदेखि पोस्टर–पम्पलेट निषेध
महाधिवेशन स्थल बाहिर प्रचारप्रसार गर्न नपाइने, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन...
सप्तरी–२ मा कांग्रेस अधिवेशन सर्वसम्मत, शम्भुलाल देव सभापति
नेपाली कांग्रेसको सप्तरी क्षेत्र नम्बर २ मा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।
विपद् उद्धारमा खटिने सैनिकलाई प्रधान सेनापतिको धन्यवाद
काठमाडौँ। नेपाली सेनाको दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०८३’ सम्पन्न भएको छ । जङ्गी अड्डामा असोज १५ गतेदेखि सञ्चालन भएको उक्त बैठक शुक्रबार सकिएको...
मुख्य निर्वाचन अधिकृतको राजीनामा माग्दै गान्धी जयन्तीको दिन जन्तरमन्तरमा प्रदर्शन
गान्धी जयन्ती अर्थात् अक्टोबर २ का दिन दिल्लीको जन्तरमन्तरमा छात्र सङ्गठन तथा सामाजिक कार्यकर्ताहरूले विशाल प्रदर्शनको आह्वान गरेका छन्। निर्वाचन आयोगको कार्यशैली र मतदाता...
एसियन गेम्स क्रिकेट : स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्दै
१६ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । जापानको आइची, निशिनस्थित...
चाडपर्वलक्षित यात्रु सहायता कक्ष स्थापना
नयाँ स्थापना गरिएको यात्रु सहायता कक्षको आज काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उद्घाटन गरेका हुन्।...
संगठनमा गलत काम गर्ने कसैलाई छुट छैन : महानिरीक्षक पौडेल
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनमा बसेर गलत काम गर्ने कसैलाई छुट नभएको भन्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू राष्ट्रका सिपाही र...
किम्चीको खाजामा मुसाको लिँड, प्रमाण दिँदा क्षतिपूर्तिको प्रलोभन
काठमाडौँ । बिहीबार विद्युत् नियमन आयोगको एक कार्यक्रममा आयोगले खाजाको प्याकेट बाँड्यो । खाजाको प्याकेट थियो ‘किम्ची फास्ट फुड’ । काठमाडौँको न्यु प्लाजा ठेगाना...
काठमाडौंमा प्रहरीको चाडपर्वलक्षित योजना : ड्रोनबाट निगरानीदेखि कुकुर परिचालनसम्म
काठमाडौंका एसएसपी दीलिप घिमिरेले विशेष सुरक्षा योजना आजबाट लागू भएर ३० कात्तिकसम्म जारी रहने बताए।
कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि सोमबार मनोनयन दर्ता
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता असोज १९ गते सोमबार हुने भएको छ। महाधिवेशन निर्वाचन कार्यक्रमअनुसार...
रास्वपा सांसद व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा चरम आर्थिक अनियमितता, छानबिनको मागसहित उजुरी
उजुरीकर्ताहरूले बैंक स्टेटमेन्टलाई प्रमाणका रूपमा पेस गर्दै विद्यालयको नियमित शैक्षिक तथा प्रशासनिक गतिविधिसँग प्रत्यक्ष सम्बन्ध नराख्ने व्यक्तिका नाममा रकम भुक्तानी भएको उल्लेख गरेका हुन्।...
तस्बिरमा हेर्नुस् त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक
काठमाडौँ । जलवायु परिवर्तन सिर्जित विपद्बारे संसद्ले गठन गरेको अध्ययन समितिको पहिलो बैठक बसेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यसहित सुरक्षा निकायका...
प्रतिनिधि सभाको दोस्रो अधिवेशन- १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन
प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशन १४५ दिन चालु, ६८ बैठक सम्पन्न
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट १२ वटा विधेयक पारित भएका छन् भने ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्।...
सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान चिन्तित
केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी कटानबाट अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन नहुँदा यस क्षेत्रका किसान चिन्तित छन्।...
कांग्रेसको १५औं महाधिवेशनमा ७५ सय प्रतिनिधि सहभागी हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने भएको छ।
भारतमा भारी प्रदर्शन, जन्तरमन्तरबाट ७०० भन्दा बढी गिरफ्तार
भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० जना भन्दा बढीलाई गिरफ्तार गरेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।