नेपालगञ्जको इन्स्टिच्युट अफ क्रिस्टल नलेज बोर्डिङ स्कुलले पायो आईएसओ प्रमाणपत्र
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित इन्स्टिच्युट अफ क्रिस्टल नलेज बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । विद्यालयले शैक्षिक गुणस्तर, संस्थागत विकास तथा व्यवस्थापकीय उत्कृष्टतामा गरेको प्रयासस्वरूप उक्त प्रमाणपत्र प्राप्त गरेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →