रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ अझै सम्पर्कविहीन
१६ भदौ, सुर्खेत । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी कर्णाली प्रदेशका एक जनाको मृत्यु भएको छ । बाढीमा परी सम्पर्कविहीन बनेका कर्णालीका १९४ जनाको अवस्था भने अझै अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, बाढीमा परी सल्यानका एक पुरुषको मृत्यु...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →