बाढीले टुटाएको सम्बन्ध जोड्दै त्रिशूलीको झोलुङ्गे पुल, तस्बिरहरू
काठमाडाैँ । तुइनको जोखिम र घण्टौँको प्रतीक्षापछि त्रिशूली बजार र ढुङ्गेबिच आवतजावत सहज बनेको छ। दसैँको मुखमा सञ्चालनमा आएको पुलले नदीपारिका बासिन्दालाई घरपरिवारसम्म पुग्न र दैनिक जीवनमा फर्किन राहत दिएको छ। भदौ १० गते आएको बाढीले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →