'मुगु र हुम्लाका स्थानीयबिच जडीबुटी संकलनका विषयमा हुँदै आएको विवाद समाधान गरिनेछ'
मुगु । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले जडीबुटी सङ्कलन गर्न जाँदा मृत्यु भएका पीडित परिवारलाई भेटेका छन्। पीडित परिवारलाई भेट्न करिब २ घन्टा पैदल यात्रा गरेर मुख्यमन्त्री शाही मुगुकाे मुगुम कार्माराेङ गाउँपालिका-९, पापु पुगेका हुन्। गत भदाै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →