असद शासनकालमा सिरियामा आणविक रिएक्टर बनाएको पुष्टि
दमास्कस । पूर्वराष्ट्रपति बसर अल–असदको शासनकालमा पूर्वी सिरियाको देर अज जोरमा आणविक रिएक्टर निर्माण गर्न खोजिएको संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा...
आश्मा र नीतिले बाढी प्रभावितलाई दिए १५ लाखको सहायता सामग्री
काठमाडौं । पूर्वमिस नेपाल आश्माकुमारी केसी र पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाहले भोटेकोशी बाढी प्रभावितलाई दोस्रो चरणको राहत सामग्री उपलब्ध गराएका छन्...
रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति
पर्यटनमन्त्री पौडेलले भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको मूल्याङ्कन गरिएको बताएका छन्।...
एनएमबी बैंकद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग
१७ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ...
महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिँदै (तस्बिरहरू)
काठमाडौँ । रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन गरिँदैछ । महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा डीएनए नमुना सङ्कलन गर्ने क्रम जारी छ ।...
बाढी पीडितका लागि शिक्षादीपको साढे १२ लाख सहयोग
१७ भदौ, विराटनगर । भोटेकोशी बाढी प्रभावितका लागि विराटनगरको शिक्षादीप कलेजले १२ लाख ५१ हजार सहयोग गरेको छ । बाढी पीडितको उद्धार, राहत तथा...
चीनतर्फ केरुङ जोड्ने मुख्य राजमार्ग खुल्यो
काठमाडौँ । नेपालमा आएको हिम-चट्टानको पहिरोपछि सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङ (जिरोङ) नाकामा भीषण लेदोसहितको पहिरो जाँदा ठुलो क्षति पुगेको छ। गत भदौ...
अस्पतालले भन्यो– गाँजा भेटिएको भ्यान हाम्रो होइन
१७ भदौ, विराटनगर । विराटनगरको दिव्य ज्योति अस्पतालले गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेको छ । मंगलबार राति प्रहरीले दिव्य ज्योति आँखा...
रेञ्ज रोभरले ल्यायो पूरै इलेक्ट्रिक पहिलो मोडल
लन्डन । बेलायती लक्जरी अटो कार निर्माता कम्पनी रेञ्ज रोभरले पहिलो पूरै विद्युतीय मोडल सार्वजनिक गरेको छ । पूर्वनिर्धारित योजनाभन्दा करिब एक वर्ष ढिलो...
गहुँको समर्थन मूल्य तोक्ने तयारी, लागत निकाल्न सातै प्रदेशमा पुगे प्राविधिक
१७ भदौ, काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोक्ने तयारीस्वरूप देशैभरि स्थलगत अध्ययन सुरु गरेको छ । कृषि विभागले सातवटै प्रदेशका प्रमुख गहुँ...
एप्पलको नयाँ युग : १५ वर्षपछि नेतृत्व परिवर्तन, यस्ता छन् जोनका मुख्य चुनौती
कुकले आफ्नो कार्यकालमा ट्रम्पसँग सम्बन्ध कायम राख्दै एसियाली देशमा केन्द्रित एप्पलको उत्पादन तथा आपूर्ति प्रणालीमाथि परेको व्यापार र भन्सार शुल्कसम्बन्धी चुनौती सामना गरेका थिए।...
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थान, सञ्चालक समितिको अध्यक्ष पदमा संस्कृतिविद् डा गोविन्द टण्डनलाई नियुक्त गरेको छ।...
इयुका नयाँ राजदूत नेपाल आइपुगे
काठमाडौँ । नेपालका लागि युरोपेली युनियन (इयु) को नयाँ राजदूतमा चाल्र्स ह्वाइटली काठमाडौँ आइपुगेका छन् । हिजो नेपाल आएर कार्यभार सम्हालेका चाल्र्सले सगरमाथाको देश...
संवैधानिक निकायका पदाधिकारीलाई २ वर्ष कुलिङ अफ पिरियड राख्ने प्रस्ताव
संवैधानिक निकायका पदाधिकारीलाई अवकाशपछि २ वर्षसम्म सोही निकायसँग प्रत्यक्ष सरोकार राख्ने काम गर्न नपाउने प्रावधान राख्न सांसद एशुदाकुमारी बरालले संशोधन प्रस्ताव गरेकी छन्।
बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे सोनु सूद
बलिउड अभिनेता सोनु सूद बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगेका छन्।
रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज
१७ भदौ, काठमाडौं । रसुवा बाढीमा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ५० जनामध्ये हाल १३ जना उपचाररत छन् । बुधबार अस्पतालले सूचना जारी...
प्रभु बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड ११ लाख रुपैयाँ सहयोग
१७ भदौ, काठमाडौं । प्रभु बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार...
प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्री शाहले...
पार्टीको टिसर्ट लगाएर बैठकमा पुगे सुदन किराती
१७ भदाै, विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती श्रम संस्कृति पार्टीको टिसर्ट लगाएर केन्द्रीय समितिको बैठकमा पुगेका छन् । मंगलबारदेखि धरानमा...
जलवायु मुद्दामा साना राष्ट्रको नेतृत्व नेपालले गर्नुपर्छ : कांग्रेस
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले नेपालले जलवायु परिवर्तनको मुद्दामा साना राष्ट्रहरूको नेतृत्व गर्दै ठूला राष्ट्रलाई कार्बन उत्सर्जन न्यूनीकरणका लागि दबाब दिनुपर्ने निष्कर्ष निकालेको...
भोटेकोशी बाढी चेतावनी हो, नेपालले क्षतिपूर्तिको अधिकार विश्व मञ्चमा उठाउनुपर्छ : रास्वपा प्रवक्ता खरेल
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’बारे छलफलका क्रममा खरेलले आगामी दिनमा यस्ता विपद्का जोखिम अझ बढ्दै...
बाढी पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको साठी लाख आर्थिक सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरूलाई उद्धार, राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साठी लाख रुपैयाँ आर्थिक...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।