‘कन्दरा’ को एटलान्टा कन्सर्टबाट संकलित १३ लाख डलर प्रधानमन्त्री कोषमा प्रदान
काठमाडौं । लोकप्रिय सांगीतिक समूह कन्दराले अमेरिकाको एट्लान्टा कन्सर्टबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको छ । कन्सर्टबाट उठेको रकम भोटेकोशी बाढी पीडितको लागि प्रदान गरिएको जानकारी गायक विवेक श्रेष्ठले अनलाइनखबरलाई दिए । कन्दराले कूल १३ लाख ६७० डलर (२१ लाख रुपैयाँ) रकम प्रधानमन्त्री कोषमा प्रदान गरेको हो । कन्सर्ट सकिए लगत्तै...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →