THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
← सबै समाचारमा फर्कनुहोस्

त्रिवि शिक्षण अस्पतालको शवगृह भरिँदै, बाहिरै राख्ने अवस्था आउन सक्ने

काठमाडौँ। काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविश्वविद्यालय(त्रिवि) शिक्षण अस्पतालको शवगृह भरिँदै गएकाे छ । त्रिवि शिक्षण अस्पतालका अनुसार हालसम्म रसुवा बाढीबाट भेटिएका ६० वटा शव ल्याइएका छन् । प्राप्त शवमध्ये अहिलेसम्म ८ वटाको पहिचान भइसकेको अस्पतालले जनाएको छ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →