ग्राहकको बैंक खातामा एआई एजेन्टको पहुँच रोक्दै अमेरिकी बैंक
काठमाडौं । अमेरिकी बैंकहरूले ग्राहकका खातामा पहुँच राखेर कारोबार गर्न सक्ने तेस्रो पक्षका कृत्रिम बौद्धिकता (एआई) एजेन्टलाई रोक्न थालेका छन् । एआई एजेन्टले प्रयोगकर्ताको निर्देशनबिनै बैंक खातामा पहुँच राखेर कारोबार गर्न सक्ने जोखिम बढेपछि बैंकहरूले यस्तो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →