सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र...
सङ्गठित अपराधमा दाबी नपुगेका मुद्दामा मिलापत्रको बाटो खुल्यो
जुम्ला । शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ । बितेका पाँच महिनामा यहाँका २२० जनाले...
यती एअरलाइन्ससँगकाे यात्रामा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
काठमाडौँ। दसैँ, तिहार र छठको उमङ्गलाई थप रोमाञ्चक बनाउँदै यती एअरलाइन्सले आफ्ना यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ...
२२ अर्ब विद्युतीय उपकरणको फोहोर व्यवस्थापन चुनौती
विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै उत्पन्न फोहोरको व्यवस्थापन, पुनःप्रयोग र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक अवसरको खोजीमा गम्भीरतापूर्वक काम गर्नुपर्ने उनको भनाइ छ।...
जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी
जुम्ला। शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ। बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी...
कलंकीमा कुटपिटबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
उनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
एमालेले दुई सांसदलाई सोध्यो स्पष्टीकरण, पाठकलाई सभापति पदबाट फिर्ता बोलाउने निर्णय
धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै दुई सांसदसँग स्पष्टीकरण मागेको छ। पार्टीले सामाजिक विकास समिति सभापति...
यात्रुलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ
२८ असोज, काठमाडौं । यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार...
केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खरिद गर्दै रास्वपा
पार्टीले घर वा जग्गा खरिदका लागि इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ।
ऊर्जामन्त्री गरे आफ्नै ६ महिने कार्यकालको समीक्षा : विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेश प्रमुख उपलब्धि
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो ६ महिने कार्यकालको समीक्षा गरेका छन् । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पत्रकार...
दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले...
बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको बल्खुमा उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख दिने र चालकहरूसँग जबरजस्ती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले...
घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’
काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कूटनीतिक मर्यादाविपरीतका आरोपहरूको खण्डन गरेका छन्। संघीय...
सांसदकाे प्रश्नमा गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे
काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरि बहादुर सुनारले आफू डिभोर्सी भएको दाबी गर्दै पीडित भनिएकी महिलाकै प्रस्तावमा बच्चा जन्मिएको बताएका छन्। बुधबार संसदीय...
१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय गर्न बाकी
गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशका लागि राजदूतहरू सिफारिस गरेको थियो ।
राजदूत सिफारिस भएका खरेलमाथि आर्थिक लेनदेन र अनियमितताको आरोप
मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस भएका चुडामणि खरेलमाथि आर्थिक लेनदेन, अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी आरोपसहित उजुरी परेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन गर्ने भएको...
२६२१ विन्दुमा उक्लियो नेप्से, १३ वटै उपसमूहमा हरियाली छाउँदा कारोबार रकम भने खुम्चियो
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ। पछिल्ला चार कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले यस दिन पनि सोही...
कपिलवस्तुमा व्यवसायीले गरे आत्मदाहको प्रयास
बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बैंक रोडमा बजार अनुगमनका क्रममा एक व्यवसायीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको टोलीले चामल बोकेको...
'आमाले साइतमै फोन गर्दा पनि उठाउन पाइनँ'
उनलाई दसैंले खासै छुन छाडेको छ। दस वर्ष भयो, उनले परिवारसँग बसेर दसैं मनाउन नपाएको। बाल्यकालमा नयाँ स्कुल ड्रेस लगाएर टीका थाप्दाको खुसी सम्झिने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।