हिमालयन बैंकद्वारा बाढीपीडितलाई ३ करोड सहयोग
१७ भदौ, काठमाडौं । भदौ १० गते गएको बाढीका कारण प्रभावितका लागि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हिमालयन बैंकले सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रदान गरेको हो । साथै बैंकले उक्त अप्रत्यासित...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →