बाढी पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको साठी लाख आर्थिक सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरूलाई उद्धार, राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साठी लाख रुपैयाँ आर्थिक...
ट्रम्प मारिएका भए अमेरिकामा गृहयुद्ध चर्कन्थ्यो : जेडी भेन्स
वासिङ्टन । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सन् २०२४ मा तत्कालीन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयास सफल भएको भए अमेरिकामा गम्भीर गृहयुद्ध...
मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबिच व्यावसायिक सम्झौता
काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्य भरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरूको छाता सङ्गठन ढुवानी व्यवसायी महासंघ नेपाल बिच महासंघमा आवद्ध...
केएल दुगड ग्रुपद्वारा रसुवा बाढी प्रभावितलाई खाद्यान्न सहयोग
१७ भदौ, काठमाडौं । केएल दुगड ग्रुपले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न सहयोग गरेको छ । ग्रुपले पहिलो...
भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि कांग्रेसले तोक्यो जिम्मेवारी
कांग्रेसले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत, उद्धार, मनोपरामर्श लगायतका कार्यमा सक्रिय हुने गरी पार्टीमा जिम्मेवारी तोकेको छ ।
नेकपाका सांसद र स्वकीयले १५ दिनको तलब भेटेकोशी बाढी प्रभावितलाई दिने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र स्वकीय सचिवले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावितलाई दिने भएका छन्।...
रसुवा बाढीपछि पहिलोपल्ट संसद्मा बोल्दै प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री शाहसँग जापानकी प्रधानमन्त्रीले भनिन् : हामी दुवै प्राकृतिक विपद्को जोखिममा रहेका देश हौँ
कुराकानीका क्रममा ताकाइचीले सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको खोजी र उद्धारका लागि नेपाल सरकारसँग अधिकतम सहयोग गर्न आग्रह समेत गरिन्। जवाफमा प्रधानमन्त्री शाहले उनीहरूको...
ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित...
एमाले र नेकपाका सांसदले १५ दिनको तलब बाढी प्रभावितलाई दिने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सङ्घीय सांसदहरूले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई दिने निर्णय भएको छ । सङ्घीय संसद्का...
बल्छी धुर्बेसहितको कलाकार टोलीले त्रिशुलीमा बाँड्यो राहत
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ सहित टिभी श्रृंखला जुठे र हल्का रमाइलोका कलाकार भोेटेकोशी बाढी प्रभावित थलोमा राहतका लागि जुटेको छ । सोमबार...
असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको ६५औँ वार्षिकोत्सवमा नेपालको सम्बोधन
नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ।...
काठमाडौँ–हेटौँडा आवतजावतका लागि वैकल्पिक मार्ग तय
काठमाडौँ । वर्षा र सडकको अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरले काठमाडौँ र हेटौँडा जोड्ने वैकल्पिक मार्गहरूको...
ग्लोबल आईएमई बैंकका सेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
१७ भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर...
बिहारमा मृत भेटिएका बालकको हत्या भएको खुलासा
हत्या आरोपमा १७ वर्षीय एक किशोरलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता मिन घलेले बताए ।
राहत वितरणमा ‘स्थानीय द्वार प्रणाली’ अपनाउन कांग्रेसको माग
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रसुवाको भोटेकोशीको बाढीपछि राहत वितरणमा ‘स्थानीय द्वार प्रणाली’ अपनाउन आग्रह गरेका छ।...
रसुवा बाढीबारे संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्ने
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा...
हिमालयन बैंकको अध्यक्षमा डा. बैकुण्ठ अर्याल निर्वाचित
१७ भदौ, काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा. बैकुण्ठ अर्याल निर्वाचित भएका छन् । बैंकको सञ्चालक समितिको...
गण्डकीमा मन्त्रिपरिषद् हेरफेर : ऊर्जा फणिन्द्रलाई दिएर भौतिकको जिम्मेवारी नन्दप्रसादलाई
ऊर्जा मन्त्रालय सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई मुख्यमन्त्री पाण्डेले आफैंसँग राखेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।