आज यी २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलान्चोक, मकवानपुर, चितवनमा बाढीको खतरा रहेको छ।...
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →