बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
'एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। यद्यपि पानी परेको र राति पनि भइसकेका कारणले शव कतिवटा छन् भन्ने एकिन भने भइसकेको छैन,' एसपी रेग्मीले अनलाइनखबरसँग भने।
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →