सुदूरपश्चिममा ४ वर्षमा ५ सरकार : ४ मुख्यमन्त्री र ३८ सांसद मन्त्री बने, ९ सांसदले पाएनन् अवसर
नयाँ सरकार बनेसँगै ५३ जना प्रदेश सभा सदस्यमध्ये चार जना मुख्यमन्त्री र मन्त्री बन्ने सांसदको संख्या ३८ पुगेको छ । तर, ९ जना सांसदले भने अवसर पाउन सकेका छैनन् ।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →