भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
काठमाडौँ। काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति...
जुन सरकार आए पनि सधैं निशानामा दुर्गा प्रसाईं
'नेपालको इतिहासमा सबभन्दा धेरै बन्दी प्रत्यक्षीकरणबाट छुटेको व्यक्ति हो म, ११ पटक छुटिसकेँ,' उनले एक कार्यक्रममा भनेका थिए।
धर्म निरपेक्ष वा सापेक्ष हुँदैन, स्वतन्त्र हुनुपर्छ: शशांक
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफूले हिन्दु राष्ट्रको वकालत नगरेको दाबी गर्दै धर्म सधैँ स्वतन्त्र हुनुपर्ने पक्षमा आफू दृढ रहेको बताएका छन्।...
कांग्रेस महामन्त्री पदका आकांक्षी नै आकांक्षी
महामन्त्रीका आकांक्षीमध्येका केहीले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् भने केहीले आफूनिकटलाई सम्भावित उम्मेदवारीबारे जानकारी गराइसकेका छन् ।
आइफोन १८ प्रो सिरिज नेपालमा आधिकारिक रूपमा भोलि सार्वजनिक, यस्तो छ मूल्यसूची
काठमाडौँ । एप्पलको नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले बहुप्रतिक्षित iPhone 18 Pro सिरिज भोलिदेखि नेपालमा आधिकारिक रूपमा सार्वजनिक गर्न लागेको छ...
एकताबाट जन्मिएको कांग्रेस फुट्दै-जुट्दै
नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी भित्रको विवाद पटकपटक औपचारिक विभाजनसम्म पुगेको देखिन्छ । २००६ सालमा दुई फरक राजनीतिक धार एक भएर बनेको कांग्रेसले केही...
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप तीन जनाको शव भेटिएको छ । तीन जनाको शव भेटिएसँगै यही...
होल्डिङ सेन्टरमा विस्थापितको उकुसमुकुस : आफ्नै थातथलो फर्किन चाहन्छन् स्याफ्रुवासी
स्वयम्भूको एलो गुम्बामा आश्रय लिएर बसेका विस्थापितको स्याफ्रुबाहेक अर्को ठाउँमा जग्गा-जमिन छैन । त्यसैले उनीहरू आफ्नै थातथलो फर्किन चाहन्छन्।
बुटवल रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको आदेश
बुटवल ।असोज १४ उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको निर्णय तत्काल कार्यान्वयन...
हिमलुङ हिमपहिरो : थप तीन श*व फेला, मृतक सातै जनाको पहिचान खुल्यो
घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख...
खुद्रा डिजिटल मुद्रा प्रयोगमा ल्याए ‘बैंक रन’ जोखिम उच्च
नेपाल राष्ट्र बैंकको एक अध्ययनले पर्याप्त अध्ययन, पूर्वाधार तथा नियामकीय सुपरिवेक्षण व्यवस्थाविना सीबीडीसी प्रयोग गरिए बैंक रनको जोखिम हुने निष्कर्ष निकालेको हो ।
मोरङ–६ को अधिवेशनमा भएको झडपप्रति कांग्रेस जिल्ला समितिको भर्त्सना
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा भएको साङ्घातिक आक्रमण, कुटपिट तथा तोडफोडको घटनाप्रति नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले...
न्यूयोर्ककोमा रहेका उपल्लो मुस्ताङवासीले बाढीपीडितका लागि गरे १ लाख डलर सहयोग
१४ असोज, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेका उपल्लो मुस्ताङवासीले नेपालका भोटेकोशी र त्रिशूली बाढीपीडितहरूको सहायतार्थ एक लाख ४ हजार ६ सय ८८ अमेरिकी...
चामल उद्योगीले मन्त्रीलाई ढाँटे, दुई साता बित्दा पनि घटेन मूल्य
मन्त्री साहका अगाडि ‘सस्तोमा चामल खुवाउँछौं’ भन्दै प्रतिबद्धता जनाउने र अर्कातिर बजारमा पुरानै महँगो मूल्यको बिल काटेर चामल पठाउने उद्योगीको दोहोरो चरित्रका कारण यतिबेला...
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोड बढी मौज्दात
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।...
बाढीले भत्काएका जलविद्युत् आयोजना पुनर्निर्माण मोडेल खोज्दै सरकार
बाढीले पुर्याएको क्षतिको यकिन विवरण संकलनसँगै सरकारले अब प्रभावित आयोजना पुनर्निर्माण र पुन: सञ्चालनका लागि वित्तीय तथा नियामकीय मोडेल तयार गर्ने तयारी थालेको छ...
कर्णालीमा चिकित्सक आन्दोलित: २४ घण्टाभित्र ‘प्रोत्साहन भत्ता’ नदिए कामकाज ठप्प पार्ने चेतावनी
स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले २४ घण्टाभित्र कर्णाली प्रोत्साहन भत्ता उपलब्ध नगराइए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।...
यी हुन् देउवा समूहले जिल्लामा तोकेका संयोजकहरू
काठमाडौँ । नेपाली कांग्रेसकाे शेरबहादुर देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशनको तयारी तीव्र बनाउँदै जिल्लाहरूमा संयोजक तोकेको छ । १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१,...
यताबाट सभापति म नै बन्ने सम्भावना छ, प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा भने छैन: शशांक
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको संस्थापनइतर समूहले गर्न लागेको १५औं महाधिवेशनबाट आफू नै सभापति बन्ने प्रबल...
‘नेतृत्व हस्तान्तरण हुन्छ, पुस्तान्तरण हुँदैन’
राजनीति आवश्यकताको सिद्धान्तले चल्ने भन्दै उनले लोकतन्त्रमा जनताले जुन उमेरको आवश्यकता ठान्छन्, त्यही उमेरको व्यक्तिलाई नेतृत्व हस्तान्तरण हुने उनको भनाइ थियो।...
इन्जिनियर सांसदहरूलाई हौस्याउँदै प्रधानमन्त्री बालेनले भने– अब विदेशी सल्लाहकार चाहिँदैन
प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमि भएका सांसदहरूलाई बोलाएर सल्लाह मागेका छन्।
रसुवा बाढीका पीडितप्रति ऐक्यबद्धता जनाउन वसन्तपुरमा दीप प्रज्वलन गरिने
जलवायु न्यायका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
दसैंमा १० लाखसम्मले छाड्नेछन् उपत्यका, सहजीकरणमा तयार छन् सरोकारवाला ?
प्रतिवेदन अनुसार यस वर्ष दसैंमा न्यूनतम ६ लाखदेखि अधिकत १० लाख यात्रुले काठमाडौं उपत्यका बाहिर यात्रा गर्ने अनुमान गरिएको छ ।
वीरगञ्जका मेयर सिंहले ल्याए चार अर्ब २१ करोडको संशोधन बजेट
मधेश प्रदेशको एक मात्र महानगर, वीरगञ्जका प्रमुख राजेशमान सिंहले विशेष नगरसभाबाट चार अर्ब २१ करोड ३४ लाखको संशोधन बजेट ल्याइएको बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।