पिज्जा बनाउन सकिरहेको छैन रोबोट
अमेरिकाको सिअटल सहरमा रहेको मोटो पिज्जा नामक रेस्टुरेन्टमा पीठो मुछ्ने, सस हाल्ने र चिज छर्किने काम गर्न दुईवटा रोबोट राखिएका थिए । रेस्टुरेन्टका मालिक ली किन्डेललाई लागेको थियो – अब पिज्जा बनाउन मान्छेको आवश्यकता नै पर्दैन, सबै काम मेसिनले नै छिटोछरितो गर्छ । तर, गत मे महिनामा ती रोबोट आपूर्ति गर्ने प्रविधि कम्पनी अचानक बन्द...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →